Rule 31
प्रवेश शुल्क नलगाउन सक्ने

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएको निकुञ्जहरूमा अवधि तोकी वा नतोकी नेपाली नागरिकलाई निकुञ्जभित्र प्रवेश शुल्क नलगाउन सक्नेछ ।